‘रणवीर’ टीजर ट्रेलर लन्च : रिलिज मिति घोषणा

एक्सन–रोमान्टिक ड्रामा रणवीरको टीजर ट्रेलर लन्च भएको छ । गोविन्दसिंह भण्डारी निर्देशित फिल्म टीजरमा एक्सन दृश्य समावेश गरिएको छ । 





सुशिल सिटौला र प्रशान्त ताम्राकार फिचर्ड छन् । गोमा विष्ट र दीपेन्द्र रेग्मी निर्मित फिल्मलाई महेश पौडेलले खिचेका हुन् । शुभेच्छा खड्का, सुपुष्पा भट्ट समेत मुख्य भूमिकामा छन् ।

फिल्म माघ १८ गते (१ फेव्रुअरी, २०१९)मा रिलिज हुँदैछ ।


Powered by Blogger.