‘द कर्म’ गीत ‘बजार लाग्या छ’ लन्च : परमिता र नीता फिचर्ड

मंसिर ७ गते रिलिज हुने फिल्म ‘द कर्म’को नयाँ नम्बर ‘बजार लाग्या छ’ इन्टरनेट रिलिज भएको छ । बर्थडे गर्ल परमिता राणा र नीता ढुंगाना फिचर्ड आइटम गीतलाई डान्स नम्बर भन्न सकिन्छ । 




देवकुमार श्रेष्ठ निर्देशित फिल्मलाई जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो । करण बर्मा, बुद्धि तामाङ र मनिषा पोखरेल मुख्य भूमिकामा चित्रित छन् ।

हेर्नूस गीत :


Powered by Blogger.