हेर्नूस ‘न यता न उता’ टीजर

कमेडी फिल्म ‘न यता न उता’ले टीजर लन्च गरेको छ । ऋचा शर्माको न्यारेसन, समिरमणी दीक्षित र मिराज रोज फिचर्ड टीजर कमेडी प्याक्ड लाग्छ । 






रिलिज डेट घोषणा नगरिएको टीजरमार्फत कान्तिपुर टिभीका भिजे समेत रहेका दीक्षित कमब्याक भएका हुन् । पेशाले चिकित्सक रहेपनि अभिनयमा सक्रिय दीक्षितले शर्मासँग केही फिल्ममा टीमअप गरेका छन् ।

तन्त्रालय फिल्म्स र हाइलाइट्स नेपालको ब्यानरमा बनेको फिल्मले विदेशबाट नेपाल आइपुगेका दुई अधवैंशे पुरुषको भूमिका चित्रण गर्छ । हेर्नूस टीजर :


Powered by Blogger.