फिल्म प्रवद्र्धन गर्न रिबन काट्दै दीपक–दीपा

‘छक्का पञ्जा ३’ फेम्ड दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला फिल्मको प्रवद्र्धनमा व्यस्त छन् । यी दुईले शनिबार सिटी सेन्टरमा खुलेको नील डेभिड शैलुन आउटलेटको शुभारम्भ गरे । 





निर्देशक निरौला र अभिनेता गिरीले शुक्रबार मैतीदेवीमा एक रेष्टुरेन्ट शुभारम्भ गरेका थिए । फिल्म प्रवद्र्धनका लागि उनीहरुले अहिले प्रचारको यस्तो काइदा आत्मसात गरेका छन् ।

आगामी दसैं घटस्थापनामा फिल्म रिलिज हुँदैछ । 
Powered by Blogger.