एलजी सिने सर्कल अवार्ड : उत्कृष्ट पाँच मनोनयन घोषणा

एलजी सिने सर्कल अवार्डले अन्तिम मनोनयन घोषणा गरेको छ । आयोजकले विज्ञप्ती जारी गर्दै २०७४ सालभरमा रिलिज भएका फिल्ममध्येबाट अन्तिम मनोनयन सार्वजनिक गरेको जनाइएको छ । 





अन्तिम पाँच मनोनयन यस्तो छ :
उत्कृष्ट फिल्म :
छक्का पञ्जा २ /आमा सरस्वती मुभिज
पञ्चायत /कलावती फिल्मस् प्राली
शत्रुगते /मह संचार
लिलिविलि /काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
भुई मान्छे /शैली थियटर
मंगलम /छविराज प्रोडक्सन
तिमीसँग /नमन प्रोडक्सन


उत्कृष्ट निर्देशक :
भुईमान्छे : नवराज बुढाथोकी
छक्का पञ्जा २ : दीपाश्री निरौला
शत्रुगते :प्रदिप भट्टराई
लिलिविली : मीलन चाम्स
मंगलम : नवल खड्का
पंचायत :शिवम् अधिकारी
तिमीसँग :शिशिर राणा

उत्कृष्ट अभिनेता :
सरोज खनाल : पञ्चायत
राज कटुवाल :लाल्टिन
दयाहाँग राई: त्यान्द्रो
अनमोल केसी: कृ
प्रदिप खड्का : लिलिविलि
नाजिर हुसेन: तिमीसँग
पुष्पल खड्का: मंगलम

उत्कृष्ट अभिनेत्री :
साम्राज्ञी राज्यलक्ष्मी शाह:  मंगलम, ए मेरो हजुर, तिमीसँग
निता ढुंगाना:   पञ्चायत
बेनिशा हमाल:   ब्लाईण्ड रक्स
शिल्पा पोखरेल:   मंगलम
प्रीयंका काकीर:   छक्कापञ्जा

उत्कृष्ट छायांकार :
दिर्घ गुरुङ : शत्रुगते
संञ्जय लामा : ए मेरो हजुर
विदुर पाण्डे :  भुईमान्छे
पुरुषोत्तम प्रधान : तान्द्रो
सुदिप बराल : लिलिविली
हरी घले : जालो

उत्कृष्ट नृत्य निर्देशक :
कविराज गहतराज : पीरतिको बर्काे /शत्रुगते
कविराज गहतराज : कुटुमा कुटु/ २ रुपैयाँ
रेनाशा राई:    यतियति / कृ
रामजी लामीछाने :   राधे /मलाई माफ गर प्रिया
कविराज  गहतराज:   मंगलम /पर्ख पर्ख मायालु
कल्याण सिंह:  कसम हो कसम/ ए मेरो हजुर
अर्जुन पोखरेल :  तिमी रोएको पल/ ऐश्वर्य
राजनराज शिवाकोटी : कुटुमा कुटु /२ रुपैयाँ
दिपक शर्मा :पर्ख पर्ख मायालु /मंगलम
अर्जुन पोखरेल : भन्छु आज/म यस्तो गित गाँउछु
डिजराज पौडेल :जिन्दगी/ लाल्टीन

उत्कृष्ट द्धन्द्ध निर्देशक :
अष्ट महर्जन : भुईमान्छे
हिमाल केसी : पींजडा व्याक अगेन
चन्द्र पन्त : कृ
हिमाल केसी : ऐश्वर्य
राजकुमार उप्रेती : डायरी
रोशन श्रेष्ठ : लाल्टीन

उत्कृष्ट संगीतकार :
कल्याण सिंह :  कसम हो कसम/ ए मेरो हजुर
अर्जुन पोखरेल : तिमी रोएको पल/ ऐश्वर्य
राजनराज शिवाकोटी : कुटुमा कुटु /२ रुपैयाँ
दिपक शर्मा :पर्ख पर्ख मायालु /मंगलम
अर्जुन पोखरेल :भन्छु आज/म यस्तो गित गाँउछु
डिजराज पौडेल :जिन्दगी /लाल्टीन

उत्कृष्ट अनस्क्रिन जोडी :
दिपीका प्रसाइ र रमेश उप्रेति:  ऐश्वर्य
मेनुका प्रधान र बुद्धी तमाङ :२ रुपैयाँ
केकी  अधिकारी र नाजिर हुसेन: राज्जा रानी
प्रदिप खड्का र जसिता गुरुङ : लिलिबिली
साम्राज्ञी राज्यलक्ष्मी शाह  र नाजीर हुसेन: तिमीसँग
पल शाह र आँचल शर्मा : शत्रुगते
निखिल उप्रेती  र सारा  सिर्पाली :  पींजडा व्याक अगेन

उत्कृष्ट पाश्र्वगायिका :
मेलिना राई : कुटुमा कुटु : २ रुपैयाँ
मीना निरौला : शत्रुगते :पीरतीको बर्को
बिन्दु परियार : पर्ख पर्ख मायालु :मंगलम
अन्जु पन्त: तिमी रोएको पल  :एैश्वर्य
ईन्दीरा जोशी: मोटरसाईकलमा  :प्रेमगित २
अन्जु पन्त भन्छु आज: म यस्तो गीत गाँउछु

उत्कृष्ट पाश्र्वगायक :
प्रताप दास :मोटरसाईकलमा : प्रेम गीत २
सुगम पोखरेल : तिमी रोएको पल :ऐश्वर्य
राजनराज शिवाकोटी:चरी चट्ट परि : कान्छी
राजेश पायल राई : उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

सुगम पोखरेल : भन्छु आज : म यस्तो गीत गाँउछु
कृष्ण काफ्ले : पर्ख पर्ख मायालू :मंगलम
राजनराज शिवाकोटी :कुटुमा कुटु :२ रुपैया

उत्कृष्ट सम्पादक :
छक्का पञ्जा २ :विपीन मल्ल
कृ: सुरेन्द्र पौडेल
प्रेमगीत २: बनिश शाह : भुपेन्द्र अधिकारी
शत्रुगते : मीत्र डि गुरुङ (मंगलम)
लिलिबिलि अर्जून जिसी

उत्कृष्ट पटकथा :
पञ्चायत :शिवम अधिकारी
छक्का पञ्जा :    दिपक राज  गिरी
२ रुपैया : आशिफ शाह : आशिष शाह
तिमीसँग : शिशिर राणा : शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
शत्रुगते :  हरिवंश आचार्य, प्रदिप भट्टराई, दिपकराज गिरी
भुईमान्छे : नवराज बुढाथोकी
मंगलम : गोविन्द फुयाल, नवल नेपाल

लोकप्रिय अभिनेता :
दिपक राज गिरी : छक्का पञ्जा
प्रदिप खड्का: लिलिविली
अनमोल केसी: कृ
प्रशान्त ताम्राकार÷ ऐश्वर्य
केदार घिमीर: छक्का पञ्जा

पपुलर गीत :
कुटुमा कुटु : २ रुपैया :राजनराज शिवाकोटी
तिमी रोएको पल: ऐश्वर्य : अर्जुन पोख्रेल
चरी चट्ट परि:कान्छी :राजनराज शिवाकोटी
भन्छु आज :म यस्तो गीत गाँउर्छु   :अर्जुन पोख्रेल
पर्ख पर्ख मायालु :मंगलम :दिपक शर्मा
नोट : कपि विवादमा परि कपी भनी प्रमाणीत भएका गीतहरुलाई समावेश गरिएको छैन ।

उत्कृष्ट हेर्न सिफारिस फिल्म :
भुईमान्छे
पञ्चायत
राज्जा रानी
तान्द्रो
तिमीसँग
जालो

उत्कृष्ट स्टन्ट :
लाल्टिन : मीलन श्रेष्ठ
ऐश्वर्य : पुर्ण ओझा
पींजडा ब्याक अगेन :सिम्पसन तामाङ
रुद्र :विरु पन्त
ऐश्वर्य : सिम्पसन तामाङ

उत्कृष्ट भीएफएक्स : 
पींजडा व्याक अगेन: अक्की शर्मा
राधे  :  अच्युत लामीछाने
कान्छी :अनुपम शाह
कृ : ग्लेज ईन्टरटेनमेन्ट
बटरफ्लाई :अक्की र सत्यम
माई लभ : नाओत्सुगु मिकामी

उत्कृष्ट ट्रेलर :
प्रेमगीत २ : साहिल खान
कृ : सुरेन्द्र पौडेल
ऐश्वर्य :साहिल खान
शत्रुगते :मीत्र डि गुरुङ
म यस्तो गीत गाँउछु :साहिल खान

उत्कृष्ट पोस्टर :
शत्रुगते : शान थापा
छक्का पञ्जा : सुुन्दर श्रेष्ठ
राज्जा रानी : शान थापा
पञ्चायत : सन्जिव खड्गी
प्रेमगीत २ :शान थापा 
Powered by Blogger.