अनुराग : ‘तिम्रो स्वर’ गीत लन्च (भिडियो)

फिल्म 'अनुराग'को नयाँ गीत ‘तिम्रो स्वरमा’ लन्च भएको छ । सरोज पोखरेलद्धारा संगीतबद्ध गीतलाई सत्यराज आरसीले लेखेका हुन् । 





समुन्द्र पण्डित फिचर्ड गीतमा उनलाई गायकको रुपमा स्थापित गर्न खोजिएको छ । सत्यराज चौलागाइँ निर्देशित फिल्म १२ असोजमा देशव्यापी प्रदर्शन हुनेछ ।

ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी पत्नी एलिजा गौतमसहित डेब्यु व्वाइ पण्डितले अनस्क्रिन रोमान्स गरेका छन् । निर्माताले फिल्मलाई विशुद्ध नयाँपन बोकेको दाबी गरेका छन् ।


Powered by Blogger.