‘चंगाचेट’ गीत ‘ढल्की ढल्की नाचन...’ लन्च (भिडियो)

‘चंगाचेट’को दोस्रो गीत ‘ढल्की ढल्की नाचन...’ रिलिज भएको छ । अल्मोडा राना उप्रेतीको संगीत र स्वर रहेको गीतमा प्रियंका कार्की, परमिता राणा, आयुष्मान देशराज, रविन्द्र झा, सुरक्षा पन्त र सन्दीप क्षेत्री फिचर्ड छन् । 




प्रवीण सिंहको नृत्य निर्देशन रहेको गीतलाई नवराज उप्रेतीले खिचेका हुन् । दीपेन्द्र के. खनाल निर्देशित फिल्म कात्तिक १६ (२ नोभेम्बर)मा रिलिज हुँदैछ । ‘लुट’ फेन्ड निर्देशक माधव वाग्ले र शर्मिला पाण्डेलको लगानी रहेको फिल्म प्रिन्सेस मूभिज ब्यानरमा निर्माण भएको हो ।

हेर्नूस गीत :


Powered by Blogger.