भारतीय अभिनेता गोविन्दा काठमाण्डौंमा

भारतीय अभिनेता गोविन्दा एलजी सिने सर्कल अवार्डमा भाग लिन शनिबार काठमाण्डौं आइपुगेका छन् । आइतबार राजधानीमा हुने अवार्ड संयोजक दिनेश डीसीले उनलाई विमानस्थलमा स्वागत गरे ।




उनी बरिष्ठ अभिनेता किशोर राना मगरलाई अवार्ड प्रदान गर्न काठमाण्डू आएका हुन् । एक भिडियो सन्देश जारी गर्दै उनले अवार्डमा भाग लिने कुरा उल्लेख गरेका थिए । 
Powered by Blogger.