चन्दा माग्दै सन्नी लियोनी !

बलिउड अभिनेत्री सन्नी लियोनी पछिल्लो समय चन्दा उठाउन ब्यस्त रहेको समाचार भारतीय संचार माध्यमहरुले लेखेका छन् । 

समाचारका अनुसार सन्नी एक मृर्गौला बिरामीको लागी चन्दा उठाउँदै छिन् । 

आर्थीक अभावको कारण उपचार गराउन नसकेका मृगौला रोगी प्रभाकरलाई सन्नीले राम्रो अस्पतालमा लगेर उपचार गाराई रहेकी छिन्, भने उसको मृगौला प्रत्यारोपण गर्ने खर्च उठाउनको लागी चन्दा संकलन पनि गरिरहेकी छिन् । 


Powered by Blogger.