हेर्नुस यस्तो छ, शिरफुल को ट्रेलर (भिडियो सहित)

मंसीर २१ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र शिरफुल ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पहिलो ट्रेलर रिलिज गरेको छ ।

नाईस मिडिया नेटर्वक र मगर क्रियसन प्रा.लिको ब्यानरमा आर्शिवाद पुन मगरले निर्माण गरेको यो चलचित्रलाई एक्चै मगरले निर्देशन गरेका हुन् ।

चलचित्रमा रुपा राना,देबराज आले,राज थापा,सुनिल रोका,बिनिता थापा,नमिता तामाङ्ग,राजु युगिन,पुजा गदाल,लिला गुरुङ्ग,बिना थापा,निता पुन,किरण मगर,नियोना गुरुङ्ग लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने मिलन श्रेष्को सम्पादन,निरोज श्रेष्ठको छायांकन र हरि लम्सालको संगीत रहेको छ ।



Powered by Blogger.