सुटिङ्गको समय यस्तो ठाउँमा बसेर मेकअप ड्रेस चेन्ज गर्छन सलमान खान !

बलिउड अभिनेता सलमान खान अहिले चलचित्र भारत को छायांकनमा ब्यस्त रहेका छन् । यो चलचित्रको छायांकन हाल माल्टामा भैरहेको छ ।

यसै क्रममा यहि चलचित्रका निर्माता निखिल नमितले सलमान खानले सुटिङ्गको समयमा बस्ने,मेकअप गर्ने र स्कृप्ट पढेर पुर्व तयारी स्थानको केही फोटोहरु सार्वजनीक गरेका छन् । जहाँ सलमानको लागी चाहीने सम्पुर्ण सुबिधाहरु उपलब्ध रहेको छ । यति सम्म की त्यो स्थानमा सलमानको मुड अनुसार अटोमेटीक बल्ने लाईटहरु समेत रहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

हेर्नुस फोटो फिचरमा


Powered by Blogger.