गंगामायाँको प्रियतमा....... रिलिज (भिडियो सहित)

गायक गंगामायाँ चौधरीको नयाँ गित प्रियतमा....,को भिडियो रिलिज भएको छ । 

यो गितमा संजिब शिहंको शब्द तथा संगीत रहेको छ । 

 रिलिज गरीएको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, प्रविण श्रेष्ठको सम्पादन तथा निर्देशन रहेको छ, भने गम्भिर विष्टको कोरीयोग्राफी र भिडियोमा गम्भिर सँगै एलिसा राईले पनि अभिनय गरेकी छिन् ।   

Powered by Blogger.