रोजी भित्र यस्तो छ,प्रदिपको चार भिन्न भिन्न रुप (फोटो फिचरमा)

अभिनेता प्रदिप यि चार तस्विरमा भिन्न भिन्न अवस्था र भिन्न भिन्न मनस्थितीमा देखीएका छन् ।
अपराधीक थ्रीलर कथामा निर्माण भएको यो चलचित्र आफुले यसरी फरक फरक किसिमले प्रस्तुत हुने मौका पाएको आफु निकै सन्तुष्ठी र खुसी रहेको प्रतिकृया अभिनेता खड्काले दिएका छन् । 
गोपीकृष्ण मुभिज र आरोही ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नीरक पौडेलले निर्देशन गरेका छन्, भने चलचित्रमा प्रदिप सँगै परमिता राण,मिरुना मगर लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.