रिलिज भयो, छम छम पाउजु........(भिडियो सहित) !

हिन्दु नारीहरुको महान चाड तिज नजीकीदै गर्दा तिज सँग सम्बन्धीत गित संगीत उत्पादन र सार्वजनीक गर्ने क्रम बढ्दो छ । यसै क्रममा खप्तड डिजिटलले निर्माण गरेको तिज संग सम्बन्धीत नयाँ गितको भिडियो सार्वजनीक भएको छ ।

सार्वजनीक गरीएको गितमा रामप्रसाद अवस्थी र देबी घर्तीको स्वर रहेको छ, भने राजेन्द्र शाहको शब्द तथा संगीत रहेको छ ।

भिम थापाको निर्देशनमा तयार भएको यस गितको भिडियोमा राजेन्द्र घिमिरेको छायांकन र प्रकास सपुत,आरुषी मगरको अभिनय रहेको छ ।

Powered by Blogger.