नयाँ म्युजीक भिडियो लभ सँग अर्पण रिलिज (भिडियो सहित)

गायक गुडी गुरुङ्गको नयाँ गित लभ सँग अर्पणको म्युजीक भिडियो रिलिज भएको छ । युडीको यो चौथो म्युजीक भिडियो हो । 

आकास धिमालको शब्द तथा संगीतमा तयार भएको यो गितमा युडीकै स्वर रहेको छ, भने भिडियोमा आकास धिमाल,नेहा पन्त,त्रिशाला कुँवर,विबेक निरौला,निजेश लगायत कलाकारहरुले अभिनय गरेका छन् ।
त्यसै गरी यो भिडियोमा आषिश गैरेको छायांकन, आकास धिमालको सम्पादन तथा निर्देशन रहेको छ । 

Powered by Blogger.