रिलिज भयो बाडुली (भिडियो सहित)

गायक जगदीस समालको नयाँ गीत बाडुली.........,को भिडियो रिलिज भएको छ । गीत बाडुली.....,मा डिपि खनालको शब्द,धनु ज्ञाङमी मगरको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । 

मंगलबार रिलिज गरिएको यो गितको भिडियोमा सुनील क्षत्रीको निर्देशन रहेको छ, भने सुनिल र अलिशा शर्माले नै यो भिडियोमा अभिनय पनि गरेका छन् । त्यसै गरी यो भिडियोमा टंक केसीको छायांकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ ।

Powered by Blogger.