हाम्रो सानो घर........., रिलिज (भिडियो सहित )

हाम्रो सानो घर बोल रहेको गित र त्यसको भिडियो रिलिज भएको छ ।

प्रकास लामाको शब्द तथा संगीतमा तयार भएको यो गितमा प्रज्ञा लामाले स्वर दिएकी छिन् ।

प्रिया लामाको कोरीयोग्राफी रहेको यो गितको भिडियोमा बज्र लामाको निर्देशन,सन्तोष लामा योदीनको छायांकन,पेमा मान शिंह लामाको सम्पादन र रिया लामा सन्तोष पाण्डेको अभिनय रहेको छ । 

Powered by Blogger.