बेरंगी मायाँ........., भिडियो रिलिज !

नव गायक संर्घष सत्ताकृष्णको शब्द, संगीत तथा स्वरमा तयार भएको गित बेरंगी मायाँ.....,को अफिसियल भिडियो रिलिज भएको छ । 

यो भिडियो मायाँ दिदिको सत्य कथामा आधारीत रहेको छ ।

रश्मी पाण्डेले अभिनय गरेको यो भिडियोमा दीपेन्द्र केसीको निर्देशन,रामशरण उप्रेतीको छायांकन र फराज अर्पणको सम्पादन रहेको छ ।

Powered by Blogger.