सुश्री सम्पति मंसीर २८ बाट प्रर्दशन हुने !

चलचित्र सुश्री सम्पति मङ्सिर २८ गतेबाट प्रर्दशन हुने भएको छ । चलचित्रको प्रबिधिक काम नसकीने अवस्था भएकले निर्माण पक्षको पहिलो सोंच रहेको मिती भदौं २२ गतेलाई परिर्वत गर्दै मंसीर २८ लाई नयाँ मिती तोकेको निर्माण पक्षले जानकारी गराएको छ । 

लामो समय देखी चलचित्र  पत्रकारीतामा सक्रिय रहेका सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रको प्रस्तुतकर्ता रमेश त्वयना हुन भने विज्ञान राई,नुनन सुब्बा र रमन सिलाकार निर्माताको रुपमा रहेका छन् । 

चलचित्रमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने,प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायत कलाकारहरुले अभिनय गरेका छन् । सुश्री सम्पतिलाई उपत्यकामा बिके फिल्मसको तर्फबाट गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । 


Powered by Blogger.