फेरी जोडीदै अरबाज र मलाईका !
पछिल्लो केही दिन यता अरबाज खान र मलाईका अरोरा खानको सम्बन्धले बलिउडमा फेरी चर्चा पाएको छ । यि दुईले औपचारीक रुपमा सम्बन्ध बिच्छेत भएको करिब एक वर्ष पुरा भैसकेको छ ।
मलाईका र अरबाज अहिले एक अर्का सँग फेरी नजिकीदै गएको समाचार प्रकाशीत भैरहेका छन् । उनिहरुको यस्तो क्रियाकलापले गर्दा यि दुई फेरी पुरानै सम्बन्धमा फर्कीने हुन् कि भन्ने अनुमान पनि लगाउन थालीएको छ ।
केही दिन पहिले मलाईका र अरबाज छोरा अरहान सँग डिनर डेटमा गएका थिए । यो डेटमा यि दुई निकै खुसी सुखी भएको भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
उक्त डिनर डेटमा मलाईका, अरबाज,अरहान सँग अरबाजको बहीनी अमृता पनि आफ्नो पतिको साथमा आएकी थिईन् ।
समाचारका अनुसार अरबाजकी बहीनी अमृता अहिले यि दुईलाई एक बनाउन निकै लागी परेकी छिन् ।

Post a Comment