चलचित्र निर्माता माधव वाग्ले रिहा !

काठमान्डौ जिल्ला अदालतले नक्कली नोटको कारोबार गरेको भन्दै गत जेष्ठ ३० गते पुर्पक्षको लागी थुनामा पठाएका  चलचित्र निर्माता माधव वाग्ले २५ लाख धरौटी तिरेर रिहा भएका छन् । 

निर्माता वाग्लेको कोठाबाट प्रहरीले करिब २ करोड ५२ लाख नक्कली रुपैंया फेला पारेको थियो । 

निर्माता वाग्लेले भने उक्त नक्कली रुपैंयाँ चलचित्र छायांकनको लागी छापीएको बताउँदै आईरहेका थिए । 

उनि बिरुद्ध  प्रहरी नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्धा दर्ता गरेको थियो । 

Powered by Blogger.