रिलिज भयो मापसे..., हेर्नुस (भिडियो सहित)

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार भएको मापसे....., बोल रहेको गितको भिडियो रिलिज भएको छ ।

खड्का राजको शब्द, रमेश खड्काको संगीतमा बनेको यो गितमा सचिन राईले स्वर दिएका छन् । 

एलिसा राई र बिनोद न्यौपानेले अभिनय गरेको यो भिडियोमा बिदुर पण्डेको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । 

Powered by Blogger.