कथा काठमान्डौंको दोश्रो गित रिलिज (भिडियो सहित)

पहिलो गित रातको कुरा.......,रिलिज गरे सँगै चर्चामा रहेको चलचित्र (कथा काठमान्डौको)ले दोश्रो गित रिलिज गरेको छ ।

जुन अनि तारा........, बोल रहेको यो गितमा ईशान सुब्बाको शब्द,दिपेश सुब्बाको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ । 

यो गितको भिडियोमा चलचित्रका सबै कलाकारहरुलाई देख्न सकिन्छ ।

असोज १२ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र (कथा काठमान्डौको) लाई संगीता श्रेष्ठले निर्देशन गरेकी छिन्, भने बिजय राईले निर्माण गरेका हुन् ।

अष्ठ मर्हजनको एक्सन,लुजा शिंहको छायांकन,मोहित मुनाल,दिपेश सुब्बा,कमल खत्री,प्रतिप बाँस्तोला,सुरज बिक्रम थापाको संगीत र मित्र गुरुङ्गको सम्पादन रहेको यो चलचित्रमा प्रियंका कार्की,संजोग कोईराला,सन्ध्या केसी,प्रमोद अग्रहरी,आयुसमान देशराज जोशी,पेक्षा अधिकारी लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.