कथा काठमान्डौंको दोश्रो गित रिलिज (भिडियो सहित)

करिब एक महिना पहिले पहिलो गित रातको कुरा.....,रिलिज गरेर चर्चामा रहेको चलचित्र कथा काठमान्डौकोले मंगलबार दोश्रो गित धुलोमान्डु....., रिलिज गरेको छ । 

गित धुलोमान्डुलाई बुलेट फ्लोले संगीत दिएका छन्, भने हरिबंस आचार्यले स्वर दिएका छन् ।

असोज १२ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रलाई आहाना फिलिम्सको ब्यानरमा बिजय राईले निर्माण गरेका हुन्, भने संगीता श्रेष्ठ यो चलचित्रको निर्देशक हुन् ।

कथा काठमान्डौकोमा प्रियंका कार्की,आयुषमान देशराज श्रेष्ठ,संध्या केसी,संजोग कोईराला,प्रमोद अग्रहरी लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.