गिता अधिकारीको यतै रमाईलो......., रिलिज (भिडियो सहित)

रंग पत्रकार गिता अधिकारीको शब्दमा सारीका घिमिरेको स्वर रहेको तिज गित यतै रमाईलो.......,अडियो र भिडियो रिलिज भएको छ । 

यो गितमा दिपक शर्माले संगीत दिएका छन्, भने साजन शाहको ध्वनी मिश्रण र सुदिप सागरको संगीत संयोजन रहेको छ । 

रिलिज गरीएको भिडियोमा नेपाली चलचित्रका ४ बरिष्ठ अभिनेत्रीहरु चैत्यदेबी,बसुन्धरा भुषाल,भुवन चन्द र रुपा रानालाई नृत्य गराईएको छ । 

यो गितको भिडियोको निर्देशन युबराज वाईबाले गरेका छन्, भने छायांकन र सम्पादन बिरेन्द्र भाटको रहेको छ ।

Powered by Blogger.