राजधानीमा ईवीजा फेसन नाईट २०१८ हुँदै (फोटो फिचर सहित) !

राजधानीमा ईवीजा फेसन नाईट हुने भएको छ । भदौ २३ गते ठमेलको ईवीजा जाउन्जमा हुने यो फेसन नाईटको लागी १४ महिला र ४ पुरुष मोडलहरुले भाग लिने भएका छन् ।
मोडलीङ्ग र फेसन क्षेत्रको सम्मन,प्रवद्र्धन व्यवस्थापन गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरीन लागेको ईवीजा लाउन्जका प्रोप्राईटर तथा आयोजक राजु दुनईले बताएका छन् ।
यो फेसन शो मा ४ फेसन डिजाईनरले तयार पारेका बिभिन्न किसिमका आधुनीक ड्रेसमा मोडलहरु र्याम्पमा उत्रिने छन् । 
श्रृजना रेगमीले कोरीयोग्राफी गर्ने यो फेसन शो को लागी गत मंगलबार राजधानीमा अडिसन भएको थियो ।

Powered by Blogger.