यस्तो छ ड्रिम गर्लको दोश्रो गित (भिडियो सहित)

असोज १९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ड्रिम गर्लले सोमबार दोश्रो गित रिलिज गरेको छ ।

चलचित्रका मुख्य कलाकारहरु आकास श्रेष्ठ,आश्मा गिरि,विल्सन बिक्रम राई,लक्ष्मी गिरि,पुजा पराजुलीलाई प्रस्तुत गरीएको फुल टिपेर..... बोल रहेको यो गितमा ऋषीराज आर्चायको शब्द,अर्जुन पोख्रेलको संगीतमा अर्जुन र दुर्गा खरेलको स्वर रहेको छ ।

आर.बि मुभिजको ब्यानरमा ऋषीराज आचार्यको निर्देशनमा तयार भएको ड्रिम गर्लमा आकास श्रेष्ठ,आश्मा गिरि,विल्सन बिक्रम राई,अर्जुन श्रेष्ठ,शिशिर भण्डारी,लक्ष्मी गिरि,पुजा पराजुली लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.