दिपिका र रणबिर डेटिङ्गमा ब्यस्त, लिक भयो गोप्य भिडियो !

पछिल्लो समय बलिउड प्रेम र बिवाहको कारणले निकै चर्चामा रहेको छ । 

रणबिर कपुर र आलिया भट्ट बिचको अफऐयरको समाचार सेलाउन नपाउँदै अमेरीकी गायक निक र प्रियंका चोपडा बिचको प्रेम र संभाबित बिवाहको समाचारले बलिउडलाई झनै तताएको छ ।

लामो समय देखी प्रेम संबन्धमा रहेका अभिनेता रणबिर शिंह र दिपिका पादुकोणेको समाचारले पनि अहिले बलिउडलाई गर्मा गर्मी बनाएको छ । यतिबेला रणबिर र दिपिका डटिङ्गमा रहेको भिडियो दिपिका स्यंमले ईन्स्टाग्राम मार्फत सार्वजनीक गरेकी छिन् । भिडियोमा रणबिर र दिपिका एक अर्काको हात समातेर हिंडेको देख्न सकिन्छ । 
https://www.instagram.com/p/Bl8l4Djluqg/?taken-by=deepikapadukone_slay
Powered by Blogger.