रणबिरलाई छोडेर दिपिका अब सलमान खान सँग !
बलिउड अभिनेता रणबिर शिंह र अभिनेत्री दिपिका पादुकोणेको बिवाहको विषयले बलिउडमा निकै चर्चा पाईरहेको छ । भारतीय संचार माध्यमहरुका अनुसार रणबिर र दिपिका यसै वर्षको नोभेम्बर २० मा बिवाह गर्दैछन् ।
पछिल्लो समाचार अनुसार रियल लाईफमा दिपिकाले रणबिर सँग जोडी जमाए पनि चलचित्रको पर्दामा भने अब सलमान खान सँग जोडी जमाउने भएकी छिन् ।
निर्माता तथा निर्देशक संजय लिला भंसालीले निर्माण गर्ने चलचित्र इंशाअल्लाश मा सलमान र दिपिकाको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् ।
यो चलचित्रमा दिपिकाको प्रेमी तथा अभिनेता रणबिर शिंह भने नअटाएको समाचारमा उल्लेख गरीएको छ ।
त्यसो त यो कुराको खुलासा सलमानले चलचित्र रेश ३ को प्रचार प्रसारको बेलामा पनि गरेका थिए ।
भंसाली अहिले इंशाअल्लाहको गृहकार्यमा जुटेका छन् ।
अहिले स्कृप्टको काम नसकीएकाले संजयले आधीकारीक रुपमा कलाकारहरुको नाम सार्वजनीक गरेका छैनन् । तर भारतीय संचार माध्यमहरुले भने सबै कुराको खुलासा गरिसकेका छन् ।
२०१९ बाट छायांकन सुरु हुने इंशाअल्लाह २०२० सम्ममा प्रर्दशन हुने समाचारमा बताईएको छ ।

Post a Comment