'इन्टु मिन्टु लन्डनमा' ट्रेलर रिलिज : साम्राज्ञी र धीरज फिचर्ड

प्रेम, विछोड र मिलन । 'इन्टु मिन्टु लन्डनमा'को ट्रेलर चित्रण गर्छ । साम्राज्ञी शाह र धीरज मगर फिचर्ड ट्रेलरको खास पक्ष केही छन् । लन्डनको भव्यता र सुरम्यता, दुई तन्नेरीको प्रेम र इन्गेजिङ ट्रेलर । 




लोकप्रिय डान्स करियोग्राफर रेनशा बान्तवा राईको डेब्यु निर्देशनमा बनेको फिल्मलाई रोमान्टिक जनरमा राखिएको छ । ५ असोजमा प्रदर्शन हुने फिल्म खासगरि दुई मुख्य पात्रको रसायनले पनि चर्चित छ ।

अनस्क्रिन र अफस्क्रिन दुबै पक्षमा साम्राज्ञी र धीरजको चर्चा हुन्छ । आइकोर फिल्मसले निर्माण गरेको फिल्मलाई मल्टिप्लेक्स दर्शकले रुचाउने अपेक्षा छ । हेर्नूस ट्रेलर :


Powered by Blogger.