रिलिज भयो बाजेले भन्थे......,(भिडियो सहित)

सुनिल गिरिको स्वरमा तयार भएको गित बाजेले भन्थे......,को भिडियो रिलिज गरिएको छ । 

अनिल के मानन्धरको छायांकन तथा निर्देशन रहेको यो भिडियोलाई राजकुमार मर्हजनले निर्माण गरेका हुन् । 

पोखरा र धम्पुसका रमणीय दृश्यहरुमा छायांकन गरीएको यस भिडियोमा निराजन प्रधान र मनिषा श्रेष्ठलाई प्रस्तुत गरीएको छ ।

Powered by Blogger.