ईरफान पछि सोनाली बेन्द्रे भईन क्यान्सरको शिकार !

२०१८ मार्च महिनामा बलिउड अभिनेता ईरफान खानले आफुलाई क्यान्सर भएको खुलासा गरेका थिए । 

ईरफान अहिले पनि बेलायतमा बसेर उपचार गराईराहेका छन् । ईरफानको रोग निको हुने संभावना निकै कम भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । 

यसै क्रममा बलिउडलाई फेरी अर्को झड्का लाग्ने समाचार प्रकाशीत भएको छ । अभिनेत्री सोनाली बेन्द्रेले पनि आफुलाई क्यान्सर भएको खुलासा ट्वीटर मार्फत गरेकी छिन् । 

सोनालीलाई हाईग्रेड क्यान्सर भएको बताईएको छ ।  उनि अहिले अमेरीकामा बसेर उपचार गराईरहेकी छिन्, भने सामाजीक संजालमा उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने चलचित्रकर्मी र सुभेक्षुकको ओईरो लागेको छ । 

Powered by Blogger.