प्रर्दशन मिति तोक्दै रेनी ले गर्यो पोस्टर सार्वजनीक !

भदौ ८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र रेनी ले फस्टलुक सार्वजनीक गरेको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको बताईएको यो चलचित्रले मंगलबार प्रर्दशन मिति तोक्दै पोस्टर सार्वजनीक गरेको हो । 

रेनी लाई बिमला मल्ल र संजिब मल्लले संयुक्त रुपमा निर्माण गरेका हुन, भने चलचित्रमा सरोज खनाल,सुरबिर पण्डीत,दिपक ढकाल,गिरिश रिजाल र सनम मल्लले अभिनय गरेका छन् । यो चलचित्रको लेखन सनम मल्लले गरेकी हुन भने निर्देशन गिरिश रिजालले गरेका छन् । 

चलचित्रमा जयराम थापाको छायांकन,बिनोद खुम्बु,पुस्कर सुनुवारको संगीत,राजु किँरातीको एक्सन र अनिश लामाको कोरीयोग्राफी रहेको छ । 


Powered by Blogger.