चलचित्र प्रविधिक संघका अध्यक्ष पुस्कर लामा अस्पतालमा !

नेपाल चलचित्र प्रविधिक संघका अध्यक्ष पुस्कर लामाको स्वास्थ्यमा अचानक समस्य आएपछि मंगलबार साँझ उनलाई शहिद गंगालाल अस्पताल बाँसबारीमा भर्ना गरीएको छ । 

दिनभरीको काम सकेर साँझ घरमा आउने बित्तीकै अचानक शरीरबाट चिसो पसिना आएर रिंगटा चलेर स्वसप्रस्वासमा कठिनाई भएपछि उनलाई तुरुन्तै अस्पताल ल्याईएको थियो । 

चिकित्सकका अनुसार कामको धपेडीले गर्दा उनलाई यस्तो देखीएको हो, लामाको स्वास्यमा क्रमिक सुधार भैरहेको छ ।

Powered by Blogger.