कमल के क्षेत्रीको डबल मायाँ रिलिज (भिडियो सहित)

पप गायक कमल के क्षेत्रीले  नयाँ गीत  ड्बल मायाँ को  भिडियो रिलिज गरेका छन् । यो गितमा शब्द तथा संगीत बिकास पाण्डेको रहेको छ, भने संगीत संयोजन बाबु प्रधानको रहेको छ ।

गितको भिडियोलाई कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने  अनिल के मानन्धरको छायांकन रहेको छ । 

डबल मायाँमा सुनिल क्षेत्री र एलिशा शर्माले  निकै आकर्षण अभिनय र नृत्य गरेका छन् ।  

डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको छ भने  शिलन लम्सालले सम्पादन गरेका छ्न ।
Powered by Blogger.