सुष्मा तामाङ्गको मायाँ पिरती लाउन....., रिलिज !

गायीका सुष्मा तामाङ्गको पहिलो गित मायाँ पिरती लाउन.........,भिडियो रिलिज भएको छ । केही दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो गितको भिडियो रिलिज गरिएको हो ।

सन्तोष सुब्दाको संगीत,गायीका सुष्माकै शब्द र स्वर रहेको यो गितको भिडियोलाई ओखेडाले निर्देशन गरेका छन्, भने गायीका तामाङ्ग र निर्देशक ओखेडाले नै अभिनय गरेका छन् ।

यो भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् ।



Powered by Blogger.