हेर्नुस यस्तो छ कायराको गित (भिडियो सहित)

श्रावण १८ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कायराले नयाँ गित रिलिज गरेको छ । फिलिपिन्समा छायांकन गरीएको यो गितमा आर्यन सिक्देल र साम्राज्ञी शाहलाई प्रस्तुत गरीएको छ ।

आर्यन सिक्देल ईन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्, भने राजेन्द्र भट्ट कार्यकारी निर्माता र निदेश थापा,दिवस पराजुली सह निर्माताको रुपमा रहेका छन् ।

कायरामा आर्यन र साम्राज्ञी सँगै शिशिर राणा,हितेश शर्मा,टिसुरेस न्यौपाने,मरिशा श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने चलचित्रमा अर्जुन पोख्रेल,कल्याण शिंह,कोशिष क्षेत्रीको संगीत,बनिश शाह,मिलन श्रेष्ठको सम्पादन,प्रविण शिंहको कोरीयोग्राफी र शिबराम श्रेष्ठको छायांकन रहेको छ । 



Powered by Blogger.