जुनु गौतमले रिलिज गरीन्, जन्मेपछि.......!
गायीका जुनु गौतमले नयाँ गित जन्मे पछि कस्को पो चिहान हुँदैन......, रिलिज गरेकी छिन् ।
गणेश श्रेष्ठको शब्द रहेको यो गितमा अनिश श्रेष्ठले संगीत भरेका छन्, भने स्वर गौतम कै रहेको छ ।
गितको शब्दले मागे अनुसार यो गितको भिडियोलाई पशुपतीनाथ मन्दिर वरीपरी छायांकन गरीएको छ । भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ ।
Post a Comment