भगवान गणेशको भक्त, एकता कपुरको यती छ सम्पत्ती !


भारतीय टेलिभिजन दुनीयाँमा ड्रामा क्वीनको उपाधी पाएकी टेलिसिरियल निर्मात्री एकता कपुरले आज आफ्नो ४३ औं जन्म दिन मनाई रहेकी छिन् । 

यहि अवसरमा केही भारतीय संचार माध्यमहरुले उनको विषय प्रकाशीत गरेका समाचारहरु सामाजीक संजालहरुमा भाईरल भैरहेका छन् ।

१९७५ जुन ७ मा जन्मिएकी एकता बालाजी टेलिफिलिम्सकी संचालीका हुन । उनले निर्माण गरेका टेलिसिरियलहरु भारतीहरुका माझ मात्रै नभएर विश्वका कयौं देशहरुमा पनि हिट भएका छन् । 

एकताले टेलिसिरियल निर्माण गरेरै ८५ करोड भारतीय भन्दा धेरै पैसा कमाई सकेको पनि समाचारमा उल्लेख गरिएको छ । 

कपुर साडे चार करोडको कार चड्छीन्, भने साडे छ करोडको आलिसान घरमा बस्ने गर्दछिन् । त्यसै गरी ४३ करोड भन्दा धेरै पैसा बजारमा लगानी गरेकी छिन् । 

एकता भगवान गणेशको भक्त पनि हुन्, । उनको अफिस घर जताततै भगवान गणेशको मुर्ति र फेटोहरु झुण्डाईएको देख्न सकिन्छ ।

हेर्नुस फोटो सहित



Powered by Blogger.