संजु अनलाईनमा लिक ! रेश ३ र काला पनि भएका थिय शिकार !

आजबाट प्रर्दशन भएको संजु अनलाईनमा लिक भएको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । 

टोरन्टबाट यो चलचित्र फुल एचडी क्वालीटीमा लिक भएको समाचारमा बताईएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार सामाजीक संजाल प्रयोगकर्ताले यो चलचित्र टोरन्टबाट डाउनलोड गरेको टोरन्टको लोगो सहितको फोटो स्कृनसर्ट गरेर ट्वीटर मार्फत सार्वजनीक गरेका छन् । 

यदि यो चलचित्र फुल एचडी क्वालीटीमै लिक भएको हो भने, यसका निर्माताले ठुलै घाटा बेहोर्नु पर्ने छ ।
पछिल्लो समय हलिउड बलिउड हुँदै नेपाली चलचित्रहरु पनि पाईरेसीको मारमा पर्दै आईरहेका छन् ।

त्यसो त पाईरेसीको शिकारमा सलमान खानको रेश ३ र रजनी कान्तको काला पनि भएका थिए । यि दुबै चलचित्रलाई सिनेमा हलबाट कसैले लाईभ गरेको थियो ।




Powered by Blogger.