साडे ४ लाखको ब्याग बोकेर प्रेमी सँग डिनरमा प्रियंका चोपडा !

पछिल्लो समय बलिउडबाट हलिउड प्रवेश गरेकी अभिनेत्री प्रियंका चोपडा प्रेमीको कारणले निकै चर्चामा छिन् ।

उनको नाम अहिले हलिउडमा चर्चीत गायक निक जोनान सँग जोडीएको छ । प्रियंका अहिले हरेक सभा, पार्टी र सेमिनारमा प्रेमी निक सँगै पुग्ने गर्दछिन् ।

भारतीय संचार माध्यमहरुका अनुसार प्रियंका केही दिन अगाडी अमेरीकाको न्युर्योक सिटिमा डिनर डेटमा पुगेकी थिईन् । उक्त समयमा प्रियंकाले बोकेको ह्यान्ड ब्यागले निकै चर्चा पाएको छ । 

समाचारमा बताईए अनुसार यो ब्यागको मुल्य अमेरीकी डलर ६८२० अर्थात भारतीय २ लाख ६० हजार पर्ने गर्दछ ।

३५ वर्षिय प्रियंका आफु भन्दा १० वर्ष कान्छो प्रेमी सँग रमाईरहेकी छिन् ।



Powered by Blogger.