पोस्टरमा यस्तो छ, नाई नभन्नु ल ५ !

चलचित्र नाई नभन्नु ल ५ ले प्रर्दशन मिती तोक्दै फस्र्ट लुक पोस्टर रिलिज गरेको छ । 

अब यो चलचित्र भदौ ८ गतेबाट प्रर्दशन हुने,पोस्टरमा उल्लेख गरीएको छ । 

रिलिज गरेको पोस्टरमा अनुभव रेग्मी,सेड्रिना शर्मा सँगै स्वस्तिमा खड्का र अभिषेक नेपाल सम्म अटाएका छन् ।

बिकास राज आर्चायको निर्देशनमा बनेको यो चलचित्रमा माथी उल्लेखीत कलाकारहरु सँगै केकी अधिकारी,निरुता शिंह,दिलिप रायमाझी,प्रियंका कार्की,बुद्धि तामाङ्ग,जयनन्द लामा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

बिकास राज आचार्य र सामिप्यराज तिमल्सीनाको पटकथा,संवाद रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,अर्जुन जिसिको सम्पादन र बसन्त सापकोटाको संगीत रहेको छ । 

Powered by Blogger.