चलचित्र निर्माता माधव वाग्ले जेल चलान !

नक्कली नोट प्रकरणमा प्रहरी हिरासतमा रहेका चलचित्र निर्माता माधव वाग्ले पुर्पक्षका लागी जेल चलान भएको समाचार प्राप्त भएको छ । 

माधव सँगै काठमान्डौ जिल्ला अदालतले महेन्द्र बोगडी र एक जना तामाङ्ग थर भएका चलचित्रका प्रविधिकलाई पनि पुर्पक्षका लागी जेल चलान गर्ने आदेश दिएको छ । त्यसै गरी पैसा छाप्ने प्रेसका संचालक एक लाख धरौटीमा रिहा भएका छन्, भने प्रेस र पैसा छपाउने बिच मध्यस्थता गर्ने प्रकास सुबेदी नाम गरेका ब्याक्ती साधारण तारीखमा हिरासत मुक्त भएका छन् ।

Powered by Blogger.