गित रेर्कडीङ्गमा कस्मिक लभ !


असार ११ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्र कस्मिक लभको अहिले धमाधम गित रेर्कडीङ्गको काम भैरहेको बताईएको छ ।

दिनेश सुबेदीको शब्द, बाबुल गिरिको संगीतमा बाबुल गिरि र मिलन अमात्यको स्वर रहेको मायाँ तिमीलाई बोल रहेको गित सोमबार रेर्कड गरीयको छ ।

मुभि मेर्कसको ब्यानरमा सुरज प्रधानको प्रस्तुती र डि एन दाहाल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन्, भने चलचित्रमा सुरेश बज्राचार्यको छायांकन,कबिराज गहतराज,रामजि लामिछानेको कोरीयोग्राफी र बाबु सहेबको द्धन्द रहने छ ।

कस्मिक लभमा हाल सम्म अर्पण थापा,दिया मास्के र प्रसान्त ताम्राकार मात्रै कलाकारको रुपमा छनोट भएका छन् । 

Powered by Blogger.