६१ वर्षीय जैकी र छोरा टाईगर बिच यस्तो प्रतिस्पर्धा !

पछिल्लो समय बलिउडमा बडी र एक्सनले चिनिएका अभिनेता टाईगर श्राफ र उनको पिता जैकी श्राफ बिच बडि बिल्डिङ्गमा प्रतिस्पर्धा चलेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

६१ वर्षीय जैकी अहिले बडी बनाउनमै ब्यस्त रहेको समाचारमा भनीएको छ ।

यसै क्रममा उनका केही तस्विरहरु सार्वजनीक भएका छन् । यिनै तस्विरको कारण अहिले जैकी निकै चर्चामा रहेका छन् ।





Powered by Blogger.