मलाईका अरोरालाई रिप्लेस गर्दै हिना पांचाल !

२०१५ को फेब्र्स ईन्डीयाको उत्कृष्ठ १०० सेलिब्रेटीमा पर्न सफल भएकी हिना पांचाल र बलिउड नृत्यांगना मलाईका अरोरा जिउडाल र अनुहार हुबहु मिल्दछ । पछिल्लो समय भाईरल भएका हिनाका यि तस्विरहरुले पनि यो कुराको पुष्ठी गरेको छ ।

भरतीय संचार माध्यमहरुका अनुसार अब चाँडैनै हिना पनि बलिउडमा धमाल मच्चाउने तयारीमा रहेकी छिन् । बलिउमा अहिले हिनालाई मलाईको रिप्लेसको रुपमा लिने गरेको समाचारमा भनिएको छ ।

हिनाले अहिले सम्म केही दक्षीण भारतीय फिल्महरुमा आईटम डान्स गरीसकेकी पनि छिन् । अहिले सम्म आईटम डान्समा मात्रै सिमित रहेकी हिनाको अभिनय यात्रा कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै रहेको छ ।

हेर्नुस हिनाका केही तस्विरहरु



Powered by Blogger.