ट्रोलको शिकार बनिन्, हिना खान (हेर्नुस फोटो फिचरमा)

टेलिभिजन कार्यक्रम ऐ रिश्ता क्या कहलाता बाट चर्चामा आएकी हिना खान अहिले ट्रोलको शिकार भएकी छिन् ।
उनले गोवामा भएको एउटा ईभेन्टमा खिचेको फोटो ईस्टाग्राम मार्फत सार्वजनीक गरे पछि ट्रोलको शिकार भएकी हुन ।
ट्रोलमा हिनालाई मजाक बनाईएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 



Powered by Blogger.