सुर्य ईन्टरनेसनल अर्वाडको फारम खुल्ला !


आगामी भदौ ३१ ग्ते अर्थात सेप्टेम्बर १६ तारिखमा जापानको टोकीयोमा हुन गैरहेको सुर्य ईन्टरनेसनल अर्वाडको लागी दर्ता फारम खुल्ला गरीएको आयोजक संस्था सुर्य कर्पोरेसन लिमिटेडले एक प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ । आयोजकका अनुसार जेठ मसान्त सम्म मात्रै फारम भर्ने मिती रहेको छ । 

यो अर्वाड फिल्म तर्फ ६ बिधा र संगीत तर्फ ६ बिधा गरी जम्मा १२ बिधामा बितरण गरिने छ । 

अनलाईन भोटीङ्ग मार्फत उत्कृष्ठ छनोट गरीने सुर्य ईन्टरनेसनल अर्वाडमा जुरी टिम भने नरहेको बताईएको छ ।

यस अर्वाड कार्यक्रमको लागी नेपालबाट ३ दर्जन बढि कलाकार सँगै केही पत्रकारहरु पनि जापान जानेछन् । 



Powered by Blogger.