यस्तो छ (चि मुसी चि) को शिर्ष गित (भिडियो सहित)


चलचित्र (चि मुसी चि) को शिर्ष गित रिलिज भएको छ । साउन ११ गतेबाट प्रर्दशन हुने यो चलचित्रको गित निर्माण पक्षले युटुब मार्फत रिलिज गरेको छ ।

सन्तोष पोख्रेलको शब्द,करणराज कार्कीको संगीत रहेको यो गितमा सुजाता पाण्डेको स्वर रहेको छ ।

यो गितको भिडियोमा नम्रता सापकोटाको नृत्य रहेको छ, भने कोरीयोग्राफी बिक्रम स्वाँरले गरेका छन् ।

दिनेश श्रेष्ठको निर्देशनमा निर्माण भएको यो चलचित्रलाई म्युजीकल थ्रिलर चलचित्र बताईएको छ ।

(चि मुसी चि) मा महेश्वर खत्री,सुवास भुर्तेल,अरुणकुमार गुरुङ्ग,डबबहादुर गुरुङ्ग निर्माता रहेका छन्, भने शिबराज कार्की कार्यकारी निर्माता र प्रिन्स युबराज कार्की,अनिल पाण्डे प्रस्तुतकर्ता रहेका छन् ।

चलचित्रमा सुशान्त कार्की,सुशिल क्षेत्री,अलिसा शर्मा,शिबराज कार्की,कमली वाईबा,शेखर अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । 





Powered by Blogger.