ट्रेलरमा यस्तो छ चलचित्र बोबी (भिडियो सहित)

कबिता गुरुङ्ग र उमेश थापाको सत्य कथामा आधारीत चलचित्र बोबीको ट्रेलर रिलिज भएको छ । 

असार २९ गतेबाट देशभरका सिनेमा हलमा एक साथ प्रर्दशन हुन लागेको यो चलचित्रले सुक्रबार ट्रेलर रिलिज गरेको हो । 

यो चलचित्रमा कबिता र उमेश नै मुख्य भुमिकामा देखीएका छन् ।

चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिनेआईको ब्यानरमा निर्माण र मिलन चाम्सद्धारा निर्देशीत बोबीमा नरेश भट्टराईको लेखन रहेको छ, भने नवराज कृष्ण थापाको छायांकन,अर्जुन जिसिको सम्पादन र ताराप्रकास लिम्बुको संगीत रहेको छ ।

चलचित्रमा उमेश र कबिताका अलावा रुबी राणा,बिजय लामा,रबि गिरि,देशभक्त खनाल,सुरबीर पण्डीत,बादल भट्ट,रश्मी भट्ट,पुर्णिमा लामा,शिशिर राणा लगायत कलाकारहरुले अभिनय गरेका छन् ।



Powered by Blogger.